चैत सम्ममा जीवन बीमा कम्पनीहरुले आर्जन गरे २८ अर्ब ८९ करोड ८६ लाख रुपैयाँ प्रथम बीमा शुल्क

३ बर्ष अगाडि

चालु आर्थिक वर्षको चैत महिनासम्ममा जीवन बीमा कम्पनीहरुले २८ अर्ब ८९ करोड ८६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । 

बीमा समितिले उपलब्ध गरेको तथ्याङक अनुसार यी कम्पनीहरुले चैत महिनामा मात्रै २ अर्ब ९८ करोड ५१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । 

चैत महिनासम्ममा यीनै कम्पनीहरुले ७३ अर्ब ५३ करोड ५ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । समितिको तथ्याङक अनुसार चैत महिनासम्ममा सबैभन्दा धेरै नेपाल लाइफले प्रथम बीमा शुलक आर्जन गरेको छ । 

कम्पनीले यस अवधिसम्ममा ४ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया