८ बीमा कमम्पनीद्धारा करोडमा प्रथम बीमा शुल्क आर्जन

३ बर्ष अगाडि

चालु  आर्थिक वर्षको चैत महिनासम्ममा ८ बीमा कम्पनीहरुले करोडमा प्रथम बीमा शुल्क आर्जन गरेका छन् । 

आइएमई लाइफले ९८ करोड ८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । 

प्राइम लाइफले ९७ करोड १८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । रिलायन्स लाइफले ८१ करोड २९ लाख प्रथम बीमा शुल्क आर्जन गरेको छ । 

सानिमा लाइफले ७९ करोड ८१ लाख प्रथम बीमा शुल्क आर्जन गरेको छ । प्रभु लाइफले ७५ करोड ६९ लाख प्रथम बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा संस्थानले ७४ करोड ७२ लाख प्रथम बीमा शुल्क आर्जन गरेको छ । 

महालक्ष्मी लाइफले ५५ करोड १० लाख प्रथम बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, गुराँस लाइफले ५० करोेड २६ लाख प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया