काठमाडौं - आज शनिबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ ।
सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ७७ पैसा तय गरेको छ भने बिक्रीदर १२३ रुपैयाँ ३७ पैसा तय गरेको छ ।
यस्तै, आज एक युरोपियन युरोको खरिददर १२९ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्रीदर १३० रुपैयाँ ४६ पैसा रहेको छ ।
अन्य कुन देशको खरिदबिक्री दर कति ?
प्रतिक्रिया