काठमाडौं - आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली आज शनिबार० पनि सुचारू हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै आरटीजीएस प्रणाली शनिबार पनि सूचारू हुने जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार आरटिजीएस प्रणाली भोलि बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म खुला रहनेछ ।
विकास ऋणपत्र २०८२ 'ख' को ब्याज भुक्तानी प्रयोजनका लागि आरटिजीएस प्रणाली सूचारू गरिने भएको राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया