काफल बेच्दै

४ बर्ष अगाडि

काठमाडौं - डोटीको केआई सिंह गाउँपालिका–५ केदारगाउँ नजिकको सडकमा काफल बेच्दै महिला । पछिल्लो समय यहाँ काफल प्रमुख आम्दानीको स्रोत बनेको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया