फुसको छानो हटाएको घर

३ बर्ष अगाडि

भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेमा फुसको छानो हराएर जस्ताको छानो लगाएको घर । 

यहाँ गाउँपालिकाले फुसको छानो हटाउने अभियान चलाएको छ ।  तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया