युनियन लाइफको साधारण सभा आज हुदैँ,लगानीकर्ताको हात खाली र अन्य एजेन्डा के के ?

३ बर्ष अगाडि

काठमाडौं- युनियन लाइफ इन्स्योरेन्स कम्पनीको  चौथौ वार्षिक साधारण सभा आज (शुक्रवार) हुदैँछ।  सभा रुपन्देहीको टाइगर प्यालेस रिर्सोटमा बिहान १०ः३० बाट हुने कम्पनीले जनाएको छ। 

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनलाई पारित गर्दै छ।

कम्पनीले यस वर्ष लगानीकर्ताको भने हात खाली गरेको छ।  कम्पनीको यसै साधारणसभामा नयाँ संचालक समितिको निर्वाचन पनि हुनेछ जस अनुसार संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना रहने छन्। 

३ बर्ष अगाडि

प्रतिक्रिया