काठमाडौं- सनराइज बैंक लिमिटेडका ग्राहकहरुले अन्नपूर्ण केबलकारमा विशेष छुट पाउने भएका छन्
बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै केबलकार सुविधा प्रयोग गरेबापत छुट पाउने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।
उक्त सम्झौतापश्चात बैंकका ग्राहकहरुले पोखरास्थित अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा सनराइज बैंकको क्रेडिट वा डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् ।
प्रतिक्रिया