काठमाडौं-साताको अन्तिम कारोबारको दिन (बिहीबार) पनि शेयर बजारको ओरालो यात्रा थामिएन् । बिहीबार पनि कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक ३७.०६ अंकले घटेर २२३८.६२ को बिन्दुमा पुगेको छ ।
सो अंकले घटेको बजारमा पनि आज ८ कम्पनीको शेयरमूल्य भने बढेको छ ।
८ कम्पनीमध्ये जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य १ हजार ५२०.६० पुगेको हो ।
यस्तै अन्य कम्पनीको शेयरमूल्य भने २ प्रतिशत भन्दा कम प्रतिशतले वृद्धि भएको छ ।
प्रतिक्रिया