काठमाडौं - राजनीतिक दलहरुले राजविराजस्थित मुख्यचोक, बजार र सार्वजनिकस्थलमा टाँगेकोे भड्किलो निर्वाचन प्रचारप्रसारका सामग्री हटाउँदै सुरक्षाकर्मी ।
राजनीतिक दललाई पटकपटक आचारसंहिता विपरित टाँगिएका र टाँसिएका ब्यानर, तोरण, पोष्टर हटाउन आग्रह गरेपनि दलहरुले चासो नदेखाएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले आफैँ यी सामग्री हटाउन थालेको हो । तस्बिर : रासस
प्रतिक्रिया