मञ्जुश्री फाइनान्सको कम्पनी सचिवको जिम्मेवारी शाक्यलाई

३ बर्ष अगाडि

काठमाडौं - मञ्जुश्री फाइनान्सको कम्पनी सचिवको जिम्मेवारी विकाश राज शाक्यलाई दिइएको छ । 

कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले यसअघि प्रबन्धक रहेका शाक्यलाई कम्पनी सचिवको जिम्मेवारी दिएइएको हो । 

आजैदेखि लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिएको कम्पनीले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया