एभरेष्ट बैंकको ८ लाख ५६ हजार ७८३ इकाइ नेप्सेमा सूचीकृत

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत भएको छ ।

एभरेष्ट बैंकको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’ नामक ऋणपत्र सूचीकृत भएको हो । 

उक्त ऋणपत्र १ हजार रुपैयाँ अंकित दरको कुल ८ लाख ५६ हजार ७८३ इकाइ सूचीकृत भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया