जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्य १०%ले बढ्यो, प्रतिकित्ताको मूल्य १५०० माथि

४ बर्ष अगाडि

काठमाडौंं, साताको अन्तिम कारोबारको दिन (बिहीबार) नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) मा जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । आज प्रतिकित्ता रु. १ हजार ३८२.२० कारोबार सुरु भएको कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.१३८.२० ले बढेर १ हजार ५२०.६० पुगेको छ ।

यस्तै,मार्केट डेपमा कम्पनीको ५० हजार ९७ कित्ता शेयर खरिदमाग भएको छ  भने शेयर बिक्रीमाग शून्य रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया