आकर्षक गुलमोहर, बिहादेखि साँझसम्म भीड

३ बर्ष अगाडि

काठमाडौं - घोराही उपमहानगरपालिकाको कार्यालय  नजिकै सडक छेउमा फुलेको गुलमोहर । 

सो स्थान बिहानैदेखि साँझसम्म तस्वीर, टिकटक र सेल्फी खिच्न आउनेहरूको भीड हुने गर्दछ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया