काठमाडौं - तनहुँको म्याग्दे गाउँपालिकामा नेकपा ९एमाले० बाट अध्यक्षका उम्मेदवार श्रीप्रसाद श्रेष्ठ खेतबारीमै पुगेर मतदातासँग भेटघाट गरी मत माग्दै ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरुले मतदाता भेटघाटलाई तीव्र पारेका छन् । तस्वीर : रासस
प्रतिक्रिया