आज कतिमा हुँदैछ अमेरिकी डलरसँगै विदेशी मुद्राको कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज विहिबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ । 

सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ९७ पैसा तय गरेको छ भने बिक्रीदर १२२ रुपैयाँ ५७ पैसा तय गरेको छ ।

यस्तै, आज एक युरोपियन युरोको खरिददर १२८ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रीदर १२९ रुपैयाँ रहेको छ ।

अन्य कुन देशको खरिदबिक्री दर कति ?

३ बर्ष अगाडि

प्रतिक्रिया