इमर्जिङ नेपालका सिइओ भट्टराईले दिए राजिनामा

३ बर्ष अगाडि

काठमाडौं- इमर्जिङ नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिखर भट्टराईले राजिनामा दिएका छन् ।

उनले आफ्नो स्वच्छाले उक्त पदबाट दिएको राजिनामा दिएका हुन । कम्पनीको वैशाख १६ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया