आज यी १० कम्पनीका लागि कर्ताले सर्वाधिक गुमाए, कुनको शेयरमूल्य कतिले घट्यो ?

४ बर्ष अगाडि

काठमाडौं,साताको दोस्रो कारोबारको दिन (बुधबार) पनि शेयर बजार ओरालो लागेको छ ।क्रमशः घट्दै गइरहेको शेयरबजार नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक आज पनि ३१.७६ अंकले ओरालो लागेर २२७५.६८ को बिन्दुमा पुगेको छ ।

आज ग्रिन भेञ्चरको शेयर नकारात्मक सर्किट लेभमा झरेको छ । कम्पनीको शेयरमूल्य ९.३६प्रतिशतले घटेको छ।

त्यस्तै, युनियन हाईड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, नेशनल हाईड्रोपावर, वु्द्धभूमि हाईड्रोपावर, छ्याङदी हाईड्रोपावर, माउन्ट्रेन भ्याली र हिमालयन उर्जा पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

कुनको शेयरमूल्य कतिले घट्यो ?

४ बर्ष अगाडि

प्रतिक्रिया