दोहोरो अंकले घटेको बजारमा २४ कम्पनीको शेयरमूल्य बढ्यो, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं,साताको दोस्रो कारोबारको दिन (बुधबार) पनि शेयर बजार ओरालो लागेको छ । कारोबारको अन्तिम समयसम्म आईपुग्दाँ नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ३१.७६ अंकले ओरालो लागेर २२७५.६८ को बिन्दुमा पुगेको छ ।

ओरालो लागेको बजारमा २४ कम्पनीको मात्र शेयरमूल्य बढेको छ । कारोबारमा आएका २३३ कम्पनीमध्ये २४ कम्पनीको शेयरमूल्य बढ्यो हो । 

आज जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको हो । कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

अन्य कुन कम्पनको शेयरमूल्य कतिले बढ्यो ?

४ बर्ष अगाडि

प्रतिक्रिया