काठमाडौं,साताको दोस्रो कारोबारको दिन (बुधबार) नेपाल स्टक एक्सेन्ञ्च (नेप्से)मा ग्रिन भेन्चर्सको शेयरमूल्य नकरात्मक सर्किट लेभमा झरेको छ ।
कम्पनीको शेयरमूल्य ९.६९ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३४.७० रुपैंयाले घटेर ३२३.३० मा पुगेको छ ।
मार्केट डेपमा कम्पनीको २ हजार ४५१ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री माग ६ हजार ६६७ कित्ता रहेको छ ।
प्रतिक्रिया