बाढीले निर्माणाधीन पक्की पुल क्षति

३ बर्ष अगाडि

मध्ययपुर थिमि–४ र सूर्यविनायक–५ जोड्ने शंखरचोकबाट दक्षिणतर्फको हनुमन्ते खोलामा निर्माण भइरहेको पक्की पुल शनिबारको वर्षासँगै आएको बाढीले पु¥याएको क्षति । यो पुल गत वर्षको बाढीले पनि यही अवस्थामा पुगेको थियो । ठेक्केदारको लापरवाही ढिलासुस्तीका कारण यो अवस्था सृजना भएको जनताको गुनासो छ । तस्वीर :  रासस

३ बर्ष अगाडि

प्रतिक्रिया