नेपालमा सामान ढुवानी गर्ने चिनियाँ कन्टेनर

३ बर्ष अगाडि

चीनको भूभागबाट रसुवागढी नाकासम्म सामान ढुवानी गर्ने चिनियाँ ठूलो कन्टेनर । नेपाली कामदारले सामान झिकेपछि चालकले किटाणु निर्मलीकरणको विषादी छरे पश्चात् चिनियाँ चालकले पिपिई लगाएर मात्र आफ्नो सवारी साधन फिर्ता लाने गरेका छन् । तस्बिरःरासस

३ बर्ष अगाडि

प्रतिक्रिया