मंगलबार सार्वजनिक बिदा,अब भोलि शेयर बजार पनि बन्द

३ बर्ष अगाडि

काठमाडौं, सरकारले मंगलबार(भोलि) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । 

नेपाल राजपत्रमा २०७८ साल फागुन २६ मा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईदका दिन सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।

सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेसँगै अब भोलि शेयर बजार पनि बन्द हुनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया