नवनियुक्त महानिरीक्षक अर्यालबाट  गाडी र झण्डाको पूजा

३ बर्ष अगाडि

काठमाडौं - नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल आज गृह मन्त्रालयमा आफू चढ्ने गाडी र सशस्त्र प्रहरीको झण्डा पूजा गर्दै । उनलाई मन्त्रिपरिषदको यही १८ गतेको निर्णयले महानिरीक्षकमा पदोन्नति गरेको हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया