काठमाडौं, साताको पहिलो कारोबार दिन (सोमबार) नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) मा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ९.९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजर २५६.८० रुपैैंया कायम भएको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।
मार्केड डेप्थमा हेर्दा कम्पनीको शेयरमा ६५ हजार ४७ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ।
प्रतिक्रिया