जोखिम मोलेर झोलुङ्गेपुलमा यात्रा

३ बर्ष अगाडि

काठमाडौं - कञ्चनपुरको दोधारा चादँनी झोलुङ्गेपुलमा क्षमताभन्दा बढी यात्रुलाई मोटरसाइकल राखी महाकाली पार जाँदै  स्थानीयवासी। यो पुलबाट जोखिम मोलेर यात्रा गर्नेहरु धेरै छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया