प्रि ओपन सेसनमा बढ्यो नेप्से, साढे २ लाख बढीको कारोबार

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २० अंक घटेर २३५६.१७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.०६ अंक बढेर २३५८.२४ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०३ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ११ स्टकको २ लाख ६१ हजार ९१ रुपैयाँ बराबरको ७६० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३ वटै स्टकको मूल्य बढेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया