सडकको दुरावस्था

३ बर्ष अगाडि

पानी परेपछि सप्तरीको राजविराजस्थित रुपनीमोडको सडकमा परेको खाल्डाखुल्डीमा जमेको पानी । सडकमा परेको खाल्डाखुल्डीका कारण सवारी सञ्चालनमा र यात्रुलाई आवतजावतमा समस्या परेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया