शुक्लाफाँटा नगरपालिका– १०, झलारीस्थित एशियाली विकास बैङ्कको सहुलियत ऋण सहयोगमा निर्माण भइरहेको नगरपालिकाको कार्यालय भवनमा श्रमिक दिवसकै दिन काम गर्दै मजदुर । आधुनिक शैलीको भवन असार मसान्तभित्रै निर्माण गरिसक्ने लक्ष्य लिइएको छ । तस्वीर : रासस
प्रतिक्रिया