सडकमा काम गर्दै मजदुर

३ बर्ष अगाडि

पाल्पा रामपुर नगरपालिका– ५, सुन्दरटोलमा सडक कालोपत्रे गर्ने काममा व्यस्त मजदुर । मे १ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे उनीहरुलाई जानकारी छैन । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया