काठमाडौं - व्यास नगरपालिका–१, कराङकाठस्थित दमौली बसपार्क सुरक्षाका लागि पर्खाल लगाउन उठाइएको पिल्लर ।
गतवर्ष बुल्दी खोलामा आएको बाढीले बसपार्क र बस्ती क्षेत्रमा क्षति प¥याएपछि हुनसक्ने क्षतिलाई जोगाउन सिमेन्टको पर्खाल लगाउन थालिएको हो । तस्वीर : रासस
प्रतिक्रिया