यस्तो छ आजको विनिमयदर, अमेरिकी डलरदेखि कुन देशको मुद्राको खरिद बिक्रीदर कति ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाल राष्ट्र बैंकले आज (आइतबार) एक अमेकिी डलरको खरिददर १२१ रुपैंया ९९ पैसा तोकेको छ भने बिक्रीदर १२२ रुपैंया ५९ पैसा तय गरेको छ ।

यस्तै,मंगलबार एक युरोपिनयन युरोको खरिददर १२८ रुपैंया ९७ पैसा रहेको छ भने बिक्रीदर १२९ रुपैंया ६० पैसा रहेको छ । 

कुन देशको मुद्राको खरिद बिक्रीदर कति ?

४ बर्ष अगाडि

प्रतिक्रिया