म्यादी प्रहरी परिचालित

३ बर्ष अगाडि

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी तनहुँको सदरमुकाम दमौलीमा परिचालन गरिएका म्यादी प्रहरी । तालिम सकाएर जिल्ला प्रहरी कार्यालय तनहुँले दशवटै पालिकामा म्यादी प्रहरी परिचालन गरेको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया