आज आइतबार शेयर बजार बन्द रहने

४ बर्ष अगाडि

काठमाडौं- आज आइतबार शेयर बजार बन्द रहने भएको छ।

आज मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। आज सरकारी तथा सार्वजनिक संघसंस्था र कार्यालयहरु बन्द खुल्ने छैनन्। यसका साथै आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि बन्द रहेकोले सेयर कारोबार हुने छैन। 

गत बिहीबार नेप्से परिसूचक २० अंकले घटेर २३५६.१७ को विन्दुमा बन्द भएको थियो। 

४ बर्ष अगाडि

प्रतिक्रिया