प्रचार सामाग्री तयार पारिँदै

३ बर्ष अगाडि

कपिलवस्तुको चन्द्रौटामा रहेको एक टेलरिंगमा स्थानीय तहको निर्वाचनको लागि विभिन्न दलका प्रचार सामाग्री तयार गर्दै कामदारहरु। निर्वाचन आयोगले यस पटक प्रचार सामाग्रीको जथाभावी प्रयोगमा कडाई गरेको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया