काठमाडौं - विश्व भेटेरिनरी दिवसको अवसरमा शनिबार भेटेरिनरी अस्पताल चितवनका प्रमुख वरिष्ठ पशु विकास अधिकृत सुशील केसीले भरतपुर-१ वागीश्वरीस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका सेविका योगी निरन्जन नाथलाई गाईका लागि आवश्यक पर्नेऔषधि तथा भिटामिन प्रदान गर्दै । तस्बिर : रासस
प्रतिक्रिया