काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको मात्र शेयर सूचिकृत भएको छ । नेप्सेमा यो साता लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको बोनश शेयर सूचिकृत भएको हो ।
कम्पनीको ४४ लाख २२ हजार कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीको गत फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।
प्रतिक्रिया