कतारमा नेपाली कामदारलाई रोजगारीको अवसर, मासिक तलब तथा सेवासुविधा कस्तो ?

३ बर्ष अगाडि

काठमाडौं - कतारको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । दोहा सहरमा रहेको al manal factory कम्पनीले हेभी भेन्चर ड्राइभरका लागि २ जना पुरुष कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ७३ हजार बढि पाउनेछ । इच्छुक कामदारले इनटरनेशनल जब लिंक प्रालिको कार्यालय भिमसेन गोला काठमाडौंमा बैशाख २२ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ । साथै हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया