अल्लोको कपाडा

३ बर्ष अगाडि

ताप्लेजुङ - ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा स्थनीय महिलाहरुले तानबाट बुनेको कपडा बिक्रीका लागि एक पसलमा राखिएको अल्लोको कपडा । अल्लोको कपडा प्रति कोट पाँच हजारदेखि दश हजार सम्ममा खरिद बिक्री हुँदै आएको छ ।  तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया