बन्दै गरेको झोलुङ्गे पुल

३ बर्ष अगाडि

कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित कान्द्रा खोलामा बन्दै गरेको झोलुङ्गे पुल । सो पुलको निर्माण कार्य यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया