दरवाङ म्याग्दी खोलाको सुरुङ

३ बर्ष अगाडि

म्याग्दीको मालिका गाउँपालिका–६ मा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरुङ । धौलागिरि कालिका हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको यो आयोजना निर्माणले तिब्रता पाएको छ । तस्बिरःरासस

३ बर्ष अगाडि

प्रतिक्रिया