मञ्जुश्री फाइनान्सको सिइओओमा सुवेदी

४ बर्ष अगाडि

काठमाडौं - मञ्जुश्री फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सिइओमा नारायण सुवेदी नियुक्त भएका छन् । 

कम्पनीको बैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई २०७९ बैशाख २२ गतेदेखि लागू हुने गरि सिइओ नियुक्त गरेको हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलाको पदावधि बैशाख २१ गते समाप्त हुने हुँदा सुबेदीलाई आगामी चार वर्षको लागि नियुक्त गरेको हो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया