सिभिल क्यापिटल मार्केटले विभिन्न्न पदका लागि माग्यो कर्मचारी,कहिलेसम्म दिन सकिने आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं- सिभिल क्यापिटल मार्केटले विभिन्न्न पदका लागि कर्मचारीको माग गरेको छ । 

क्यापिटलले हेड पोर्टफोलियो म्यानेजमेन्ट डिपार्टमेन्टका लागि अफिसर, सिनियर अफिसर र असिस्टेन्ट म्यानेजर माग गरेको छ । 

ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिनुपर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया