नदी किनारमा चौतारा

३ बर्ष अगाडि

काठमाडौं - व्यासनगरपालिका–५ बेनीपाटनस्थित मादीनदी किनारमा निर्माण गरिएको बरपिपलको चौतारा । मादी र सेती नदीको दोभानमा तनहुँ जलविद्युत आयोजनाले तटबन्धन निर्माण गर्दै गरेको दृश्य ।

बेनीपाटनमा संघीय सरकारको रु तीन करोड बढीको लागतमा पार्क निर्माण गरेकोमा नदीले कटान गर्न थालेपछि संरक्षण गर्न लागेको हो । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया