जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट, प्रतिकित्ताको मूल्य साढे ११ सय नजिक

४ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा आज पनि जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य रु. १०३.८० बढेर प्रतिकित्ता १ हजार १४२.६० पुगेको छ ।

मार्केट डेपमा कम्पनीको ९३  हजार ९२९ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया