वचत

३ बर्ष अगाडि

काठमाडौं - तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामा रकम वचत गर्दै महिलाहरु । उक्त सहकारीमा दुई हजार छ सय महिलाहरु आबद्ध छन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया