काठमाडौं - नेपाल राष्ट्र बैंकले पूर्व गभर्नर डा। तिलक रावललाई सम्मान गरेको छ । राष्ट्र बैंकको ६७औं वार्षिकोत्सवका अवसरमा बुधवार आयोजित कार्यक्रममा पूर्व गभर्नर डा. तिलक रावल सम्मानित गरेको हो ।
प्रत्येक वर्ष एकजना पूर्व गभर्नरलाई सम्मान गर्ने राष्ट्र बैंकको परम्परागत अनुसार ११औं गभर्नरको कार्य गरेका रावललाई सम्मान गरिएको हो ।
साथै राष्ट्र बैंकले आफनो बार्षित्सवको अवसरमा २० बर्षभन्दा बढी काम गरेका कर्मचारीहरुलाई समेत सम्मानित गरेको थियो ।
प्रतिक्रिया