काठमाडौं-प्रभु बैंकले कर्मचारीको माग गरेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो र
बैंकले हेड आइटी डिपार्टमेन्टका लागि असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजरका लागि १ जना, सेक्युरिटि अफिसर, असिस्टेन्ट म्यानेजरका लागि १ जनार सफट्वयेर डेभलपरमा अफिसर र सिनियर अफिसरका लागि ३ जना कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले बैशाख २७ गतेभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया