काठमाडौं, एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ ।
कम्पनीको २५ लाख ३९ हजार ८ सय ३५ कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत गरिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
यो सँगै अब कम्पनीको संस्थापक र साधारण शेयरको संरचना ६०:४० को अनुपात कायम भएको छ ।
प्रतिक्रिया