काठमाडौं - बैंक अफ काठमाण्डूका संस्थापक शेयर बिक्री भएको छ । संस्थापक शेयर धनी दशरथलाल श्रेष्ठलेको नाममा रहेको ३२ हजार कित्ता संस्थापक शेयर बिक्री भएको हो ।
श्रेष्ठको नाममा रहेको उक्त शेयर मंगल कलश इन्भेष्टमेन्टले खरिद गरेको छ । श्रेष्ठले उक्त शेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्जमा निवेदन दिएका थिए ।
उनको निवेदन अनुसार नेप्सेले कारोबारका लागि स्वीकृत प्रदान गरेको छ ।

प्रतिक्रिया